जापानी भाषा कक्षा भाग-४।Japanese Language class Part-4[In Nepali] How to Write your Name in Japanese





जापानी भाषा कक्षा भाग-४।Japanese Language class Part-4[In Nepali] How to Write your Name in Japanese |Japanese Vocabulary

यस भिडियोवाट तपाई जापानी भाषामा वा काताकानामा तपाईको नाम लेख्ने तरिका र हिरागानावाट वन्ने शव्दहरुको वारेमा पुर्ण जानकारी पाउन सक्नुहुन्छ।
In This Video:-
Learn about Japanese Alphabet Katakana
Learn how to write your Name in Katakana
How to write your Name in Japanese
Learn some important hiragana words,
Learn about Japanese vocabulary
ひらがな
カタカナ
Learn Japanese Language More Easily
In Nepali
सरल नेपाली भाषामा जापानी भाषा सिक्नुहोस।
#JapaneseLanguage#JapaneseVocabulary#SmileOnlineTV#HowToWriteYourNameInJapanese#LearnJapaneseLanguage#JapaneseLanguageForBeginners#InNepali#NepaliInJapan#WorkingVisaInJapan#NepalJapanG2GVisa#

कृपया हाम्रा भिडियोहरुलाई like, comments र share गरिदिनुभयो भने आभारी हुनेछौ ।
******************************************
visit:-

नोट:- यदि तपाईसंग पनि कुनै कला छ वा तपाईको साथिभाई संग छ भने पनि हामिलाई पठाउन सक्नुहुन्छ।
ठेगाना:- [email protected]
******************************************
वा हाम्रो फेसवुक पेज को म्यासेज वक्समा पनि पठाउन सक्नुहुन्छ ।
*******************************************
र हाम्रो च्यानललाई सबस्क्राइब गर्न नभुल्नुहोला र हाम्रा भिडियोहरु सवैभन्दा अगाडि हेर्न चाहनुहुन्छ भने subscribe वटनको दायाँ छेउमा रहेको bell icon लाई थिचिदिनुहोला ।
******************************************
Please don’t forget to subscribe our channel. Thank you

30 Replies to “जापानी भाषा कक्षा भाग-४।Japanese Language class Part-4[In Nepali] How to Write your Name in Japanese”

  1. Smile Online TV

    नमस्कार। कार्यक्रम शुक्रवार विहान रेकर्ड गरिएको हुँदा, कसैको नाम छुटेको हुन सक्छ। छुटेका साथिहरुले कमेण्ट गर्नुहोला, सकेसम्म रिप्लाई गर्नेछौ वा अर्को कार्यक्रममा समेट्नेछौ। कार्यक्रम कस्तो लाग्दैछ प्रतिक्रिया दिनुहोला । कुन ठाउँवाट हेर्दैहुनुहुन्छ लेखिपठाउनुहोला। 🙏

  2. गौरब गौतम

    सर म नि हेर्दै छु सिक्दै छु तपाईं को कार्यक्रम हेरेर, धेरै राम्रो लाग्यो सर तपाईं को सिकाउनी तरिका । म पनि पास गरेर जापान जानी सोच मा छु सर धन्यवाद सर्🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *